बाजुरामा काँग्रेस–बाम गठबन्धनको कडा प्रतिस्पर्धा हुने

बाजुरा (रासस) – दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा बाजुराका नौ तहमा छ स्थानीय तह जितेको नेपाली काँग्रेस र तीन तह जितेको नेकपा (एमाले)बीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ ।    मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सरगर्मी बढ्न थालेपछि संयुक्त बाम गठबन्धन र नेपाली काँग्रेसको कडा प्रतिस्पर्धा हुने…