राष्ट्रिय एकता समृद्ध गराउन आन्तरिक एकता जरुरी : प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता समृद्ध बनाउन हिमाल, पहाड तथा तराईको एकता जरुरी रहेको बताएका छन् ।    उनले भने, “नेपाली जनताले क्रमशः माओवादी केन्द्र नै देशको एकता, आर्थिक समृद्धि र मधेशको अधिकारका पक्षमा लड्ने पार्टी हो भन्ने स्थापित भएको छ ।”    अध्यक्ष दाहालले आफ्नै निवास लाजिम्पाटमा राष्ट्रिय…