वाम एकताले लोकतन्त्रमा चुनौती : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही वामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताएका छन् ।    पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको पूर्वसन्ध्यामा मंगलबार आयोजना गरेको ‘राष्ट्रिय रणनीतिक प्रशिक्षण’ कार्यक्रममा उनले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनमा काँग्रेसलाई विजयी गराउन आवश्यक रहेको बताए ।    प्रधानमन्त्री देउवाले भने, ‘कम्युनिष्टहरु प्रजातान्त्रिक…