माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

काठमाडौं, कात्तिक १४ । नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । ढुंगेललाई ललिपुरस्थित सातदोबाटोबाट मंगलबार बिहान पक्राउ गरेको स्रोतले जनाएको छ ।   ओखलढुंगाका उज्ज्वन कुमार श्रेष्ठको हत्याको अभियोगमा सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका हुन् ।   २०६४ सालको संविधानसभा चुनावमा ओखलढुंगा २ बाट निर्वाचित भएका…