आफ्नै कीर्तिमान तोड्दै २४औँ पटक सगरमाथा आरोहण

काठमाडौँ । सगरमाथाको २४औँ पटक सफल आरोहण गरेर फर्किएका कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै कीर्तिमानी तोडेका छन् । यही जेठ ७ गते २४औँ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका आरोही शेर्पाले सगरमाथा आरोहणलाई आगामी वर्ष पनि निरन्तरता दिने बताएका छन् ।    चौबीसौँ पटक सगरमाथाको सफल आरोहण गर्दा कस्तो अनुभूति भएको…