चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले कम्युनिस्ट सरकारमा दुईतिहाइको अहंकार देखिएको बताएका छन् । संसदीय व्यवस्थामा सरकार र प्रमुख प्रतिपक्षको भूमिका महत्वपूर्ण रहने भए पनि सरकारले बहुमतको दम्भमा अहंकार देखाएको नेता आचार्यले बताए । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत गणतन्त्र दिवसको अवसरमा कांग्रेस चितवनद्वारा आयोजित गणतन्त्र स्थापनाको एक दशक विषयक प्रवचन…