काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले पछिल्लो समय विभिन्न संघसंस्थाले हाम्रो धर्म, संस्कृतिमाथि आक्रमण गरिरहेकाले तीनै तहका सरकारले त्यस्ता संगठनलाई दण्डित गर्नुपर्ने बताएका छन् । नारायणस्थान देवस्थल उपभोक्ता समिति, ॐकार परिवार नेपाललगायत संस्थाद्वारा आयोजित ‘श्रीमद्भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ’ को शुभारम्भ गर्दै उनले संविधानले धर्म परिवर्तनलाई छुट नदिएको भए पनि गरिबीका कारण देखाएर विदेशीले…