काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको आसन्न युरोप भ्रमण नेपालको युरोपेली मुलुकसँगको सम्बन्ध थप सुदृढ बनाउने तथा नेपालले अहिले लिइरहेको बाटोबारे मित्र राष्ट्रलाई अवगत गराउने उद्देश्यमा केन्द्रित रहने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्विट्जरल्याण्डको जेनेभामा हुने अन्तरराष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी सम्मेलनमा सहभागिता तथा संयुक्त अधिराज्य र फ्रान्सको औपचारिक भ्रमण नेपालको परराष्ट्र…