काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले सुनिश्चित रहेको सामाजिक परिवर्तन र समृद्धिको यात्रामा धैर्य, साहस, सुझबुझ रुपमा समाजलाई परिचालित गर्ने चेतनशील र जागरुक समुदाय अग्रसर हुनुपर्ने बताएकी छन् बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगौँडास्थित मानवअधिकारको लागि एकल महिला समूहको नवनिर्मित छहारी भवन उद्घाटन गर्दै उनले राज्यले अँगालेका महत्वपूर्ण प्रावधानको प्रभावकारी कार्यान्वयनले महिलाको चौतर्फी विकासमा ठूलो योगदान पुग्ने उल्लेख…