शिक्षकको कुटाइबाट एक विद्यार्थीको मृत्यु, दोषीलाई कारबाही गर्न अखिल क्रान्तिकारीको माग

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ ।    गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिए ।   “यसअघि सो घटनाबारे विद्यार्थीका अभिभावकका तर्फबाट चार…