हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

चितवन । चितवनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।   रत्ननगर नगरपालिका वडा नम्बर ७ बद्रेनीमा जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ६२ वर्षको कान्छो दराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ ।   घरबाट कामको लागि सौराहा जाने क्रममा बिहान करिब ६ बजे बाघमारा सामुदायिक वनको चौर नजिक दराईलाई हात्तीले…