नेपाल जेसिसको राष्ट्रिय अध्यक्षमा अरुणेश्वर खनाल विजयी

रुपन्देही । नेपाल जेसिजको वर्ष २०२१ को अध्यक्षमा अरुणेश्वर खनाल विजयी भएका छन् । रुपन्देहीमा भएको नेपाल जेसिजको ४७ औँ राष्ट्रिय महाधिवेसनबाट खनाल अध्यक्षमा विजयी भएका हुन् । खनालले लालमणि भण्डारीलाई पछि पार्दै वर्ष २०२१ को नेतृत्वमा आएका हुन् । खनालले एक हजार ९० मत प्राप्त गर्दा भण्डारीले ५१२ मत प्राप्त गरेका हुन् । खनालले…