उचित फैसला नगरे जनता सर्वोच्चविरुद्ध पनि उत्रिन सक्छन् : डा केसी

काठमाडौँ । चिकित्सा क्षेत्र सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले संसद् विघटनको निर्णयविरुद्ध न्यायालयले उचित फैसला नगरे ओलीविरुद्ध सडकमा उत्रेका जनता सर्वोच्चविरुद्ध उत्रिन सक्ने खतरा रहेको औँल्याएका छन् ।      संसद् विघटनको विरोधमा माइतीघर मण्डलामा भएको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले प्रधानमन्त्रीले संविधानविपरीत संसद् विघटन गरी श्री ७ शैली प्रदर्शन गरेको बताए…