कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर बिहीबार आकस्मिक अवतरण गरिएको छ । काठमाडौँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण पालुङटार नगरपालिका–२ आँपपीपलमा आकस्मिक अवतरण भएको हो ।     ‘कैलाश एयरको हेलिकप्टर मध्याह्न करिब १२ः४५ बजे आँपपिपलमा फोर्स ल्याण्डिङ गरिएको हो”, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेन्द्रबहादुर गुरुङले भने,“  कांग्रेसका सभापति देउवा पर्वततर्फ…