सोमबार थपिए ९२४७ संक्रमित, एकैदिन २१४ जनाको निधन

काठमाडौँ । नेपालमा सोमबार थप ९२४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत चौबीसघन्टामा २१ हजार ६५३ जनाको पिसिआर परीक्षण तथा ४३४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा ४९ जना गरी ९२४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    यस्तै, नेपालमा थप २१४ जनाको निधन भएको मन्त्रालयले जनाएको छ…