काठमाडौँ । नेपालमा देशभर पछिल्लो २४ घन्टामा थप ५६५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ३९१ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । शुक्रबारसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या तीन लाख २३ हजार १८७ पुगेको छ । त्यस्तै पछिल्लो…