काठमाडौँ । नेपालमा मंगलबार थप ८२०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत चौबीसघन्टामा २० हजार २८६ जनाको पिसिआर परीक्षण तथा ६९३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएका ६७ जना गरी ८२०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, नेपालमा थप १९६ जनाको निधन भएको मन्त्रालयले जनाएको छ…