नेपाल

नेपाल VS बंलगादेश (लाइभ): ICC U19 World Cup 2016

नेपाल VS बंलगादेश (लाइभ): ICC U19 World Cup 2016


१९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा नेपाली टोलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाली समयअनुसार शुक्रबार बिहान पौने नौ बजेदेखि सुरु हुने खेलमा नेपालले आयोजक राष्ट्र बंगलादेशको सामना गर्दैछ।
 

 

Advertisement