कांग्रेस नगर सभापतिमा गौतमको उम्मेदवारी घोषणा

चितवन, ८ माघ । नेपाली कांग्रेस रत्ननगर नगर समितिको १३ औँ नगर अधिवेशनमा काँग्रेसका युवा नेता गोविन्द गौतमले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।    रत्ननगरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी गौतमले माघ १५ गते हुने नगर अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।    १२ औँ अधिवेशनमा १८ मतअन्तरले पराजित…