विद्यालय पुनःनिर्माणमा जुट्दै पूर्व विद्यार्थी

सिन्धुली । भूकम्प गएको वर्ष दिनपछि यति बेला मुलुक पुनःनिर्माणमा जुटेको छ । सम्पूर्ण जनता सरकारले कति बेला घर बनाइदेला र नयाँ घरमा बसाँैला बन्दै कुरिरहेका छन् ।   तर झाँगाझोली–रातमाटास्थित प्रगतिशील उच्च माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका पूर्व–विद्यार्थीले भने सरकारको प्रतीक्षा गर्नुको सट्टा  विद्यालयको नयाँ भवन निर्माण कार्य सुरू गरेका छन् ।   …