बैतडीमा दुई महिनामा सातजनाले गरे आत्महत्या

बैतडी । बैतडी जिल्लामा आत्महत्या घटना बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म मात्रै सातजनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमा चार पुरुष र तीन महिला रहेका छन् ।    यस्तै आव २०७१/७२ भन्दा आव २०७२/७३ मा दोब्बरले आत्महत्याका घटना भएका छन् । २०७१/७२ मा १६ जनाले आत्महत्या गरेकामा…