घोप्टेभीर दुर्घटना खोजी कार्यमा कुनै कसर बाँकी नराख्ने गृहमन्त्रीको दाबी

चितवन । गृहमन्त्री विमलेन्द्र निधिले त्रिशूली नदीमा गाडीसहित बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र उनका भाइहरुको खोजी कार्यमा राज्यका तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएका छन् ।    असोज ९ गते आइतबार दिउँसो दारेचोक गाविस–३ घोप्टेभीरबाट त्रिशूलीमा खसी बेपत्ता भएका घिमिरे दाजुभाइको अवस्था बुझ्न यहाँ आएका मन्त्री निधिले सुरक्षा निकायका प्रमुखसामु सो कुरा बताएका…