साल्ट् टे्डिगं कर्पोरेशन लिमिटेड शाखा कार्यालय नारायणगढले सुफत मुल्य कारोबार

असोज १७- साल्ट् टे्डिगं कर्पोरेशन लिमिटेड शाखा कार्यालय नारायणगढले सुफत मुल्य पसल बाट २२ लाख १४ हजार ९३ रुपैयाको कारोबार गरेको जनाएको छ । चाड पर्व लाई लक्षित गरी सञ्चालन गरीएको पसल बाट १५ दिनको अवधीमा २२ लाख बढिको कारोबार भएको साखा प्रबन्धक बुद्धी बिनोद दाहालले बताउनु भयो ।    कार्यालयमा सामान लिन आउनेहरुको भिड बढदो…