सिँचाइमन्त्री गिरी अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि सिँचाइमन्त्री दीपक गिरी अस्पताल भर्ना भएका छन्।   अकस्मात् रक्त सञ्चारमा खराबी देखिएपछि उनी नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा गए राती भर्ना भएको मन्त्री गिरीका स्वकीय सचिव युवराज जिसीले जानकारी दिए।   डा यादव भट्ट नेतृत्वको टोलीले उनको उपचार गरिरहेको छ। उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको र दुई दिनपछि घर फर्कन सक्ने चिकित्सकको भनाइ…