पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीलाई बिहीबार बिहान हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कारबाट सम्मान गर्नुभएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा सञ्चालित तथा संस्थाका संस्थापक अध्यक्ष हेमबहादुर प्रधानले स्थापना गर्नुभएको सो पुरस्कारको राशि रु एक लाख एक हजार र सम्मानपत्र रहेको छ । संस्थापक प्रधानले आपूm र आफ्नी स्व…