गीतकार बिटु केसीको नयाँ गजल सार्वजनिक

काठमाडौं ,नेपाल । चर्चित गायक तथा संगितकार राज सागरको स्वरमा गितकार बिटु केसीको नयाँ गजल हिजो बिहिवार यूटुब मार्फत सार्वजनिक गरिएको छ। " तिमी छौ त्यसैले यो जीवन खास लाग्छ ....." प्रेमील बोलको सुमधुर गजलको संगित सृजना राज सागरले नै गरेका हुन् । गितकार केसीले आफ्नो श्रीमान तारा बरालको जन्म दिनको अवसर पारेर यो गजल…