ह्युस्टन, टेक्सस। दशैं तिहारको अवसर पारेर भिआइपी मुभमेण्टले ह्युस्टन पशुपति मन्दिर परिसरमा एक सांङ्गीतिक कार्यक्रमको आयोजना गर्दैछ। नेपाली गीत-सङ्गीतको प्रवर्द्धन पनि हुने र हालै नेपालमा गएको बाढी पहिरोबाट प्रभावितहरुको लागि आर्थिक सहयोग पनि हुने उद्देश्यले भिआइपी मुभमेण्टले यो सांङ्गीतिक उत्सवको आयोजना गरेको आयोजक मध्येका एक विष्णु कार्कीले हिमालय खबरलाई बताएकाछन्। कार्कीका अनुसार पशुपति मन्दिर परिसरमा…