जिएसटी कलेजमा प्यानल डिस्कसन : “डिग्रीसँगै स्वदेशमै ‘ब्रेन गेन’को अवसर छ”

चितवन । पूर्वी चितवनको रत्ननगर–१, निपनीमा रहेको ज्ञानसुधा टेक्निकल (जिएसटी) कलेजको आयोजनामा आइतबार बिबिए कार्यक्रम २०८३ अन्तर्गत लन्चप्याड–२ ‘फर्म ब्रेन ड्रेन टु ब्रेन गेन : द राइज अफ जेनजी इन नेपाल’ विषयक प्यानल डिस्कसन गरिएको छ । प्यानल डिस्कसनमा प्यानलिस्टहरु सामाजिक उद्यमी कल्पवृक्ष समूहका संस्थापक सीता अधिकारी र युवा उद्यमी विश्वकै पहिलो कृषि गेम रियालिटी…