सिसिटिभी फुटेजका आधारमा कारबाही गर्न नारायणी अस्पतालको माग

वीरगन्ज । नारायणी अस्पतालमा शनिबार भएको घटनाको सम्बन्धमा सिसिटिभी फुटेजका आधारमा अराजक व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने माग अस्पताल प्रशासनले गरेको छ । अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै उक्त दिनको सीसीटीभी फुटेज सम्बन्धित निकायमा पठाइसकिएको जनाउँदै अराजक व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न अनुरोध गरेको हो। वीरगन्ज महानगरपालिका २५ का ४५ वर्षीय राजकुमार पटेलको…