मनकारी मेयर जो दीनदुःखीका अन्तिम विकल्प हुन्

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा जनप्रतिनिधिका हिसाबले नगरका अभिभावक हुन् । नगरपालिकामा मेयरका हैसियतले उनको अग्रणी भूमिका रहने नै भयो । नगरवासीका समस्या, जनप्रतिनिधिका गुनासा र नेता तथा कार्यकर्ताका भेटघाट त नियमित प्रक्रिया भइहाल्यो । उनको कार्यकक्षमा दैनिक यस्ता मानिसको भीड लाग्छ, जो अन्तिम विकल्प खोजिरहेका हुन्छन् । आर्थिक अवस्थाले परिवार…