काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परेका १ हजार ३४४ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गर्दै बाढीबाट १ हजार ३४४ जनाको मृत्यु भएको जनाएको हो।
प्रहरीका अनुसार शव फेलामध्ये ५२ जना बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष, ५०१ आंशिक अंग फेला परेका हुन्। हालसम्म १०३० शव जमिनमा गाडिएको छ ।
यसैगरी ४ हजार ८९८ जना अझै सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । जसमध्ये ६१८ विदेशी बेपत्ता रहेका छन्। हालसम्म १२६० मृतकको र ९७२ मृतकको आफन्तको गरी २२३२ को डिएनए संकलन गरिएको छ ।












प्रतिक्रिया