काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तोकिएकै मितिमा निर्वाचन गर्न नसकने सुशीला कार्की नेतृत्वको सरकारको औचित्यमाथि प्रश्न उठ्ने बताएका छन् । यो सरकारको मुख्य अभिभारा नै निर्वाचन भएकोले त्यसको लागि सरकार इमानदार बन्नुपर्ने उनको भनाइ छ । उनले अहिले सरकारको भूमिका नै चुनाव गराउने भन्दा पनि वातावरण खलबल्याउनेतर्फ उद्धत रहेको बताए । गृहजिल्ला…