सप्ताहव्यापी ‘चक्र विज्ञान शिविर’ ड्यालसमा सम्पन्न

ड्यालस (अमेरिका) । जीवन विज्ञान अमेरिकाको आयोजनामा टेक्ससको ड्यालसमा आयोजित सप्ताहव्यापी चक्र विज्ञान शिविर सम्पन्न भएको छ । समारोहमा सहभागीहरुले सात दिनसम्म शिविरमा सहभागी हुँदाका अनुभवहरु शेयर गरेका थिए । गत शुक्रबारदेखि सुरू भएको शिविरमा टेक्ससका मात्र नभएर अन्य राज्यहरुबाट समेत सहभागिता रहेको थियो । उक्त शिविरमा एकसय ५० जनाको सहभागिता थियो । सात दिनसम्म…