मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेट र योजनाबीच तालमेल भएन : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दीगो विकास लक्ष्यका लागि बजेट र योजनाबीच तालमेल नभएको बताएका छन् । दीगो विकाससम्बन्धी भावी रणनीतिका बिषयमा मंगलबार ललितपुुरमा आयोजित कार्यक्रममा तिमिल्सिनाले बजेट र योजनाबीच तालमेल नभएसम्म दीगो विकास लक्ष्य प्राप्त कठिन हुने बताएका हुन् । उनले दीगो विकास लक्ष्य हासिल गर्न नीति निर्माणदेखि कार्यान्वयन गर्ने संयन्त्रबीच समन्वय र…