विमानस्थल सञ्चालनबारे संसदीय समितिलाई जानकारी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा लुम्बिनी विकास गुरुयोजनाका समस्या र भावी कार्यदिशाबारे संसदीय समितिलाई जानकारी गराएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव डा गणेशप्रसाद पाण्डेयले मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजनालाई सहजरुपमा सञ्चालन गर्न प्राविधिक, कानुनी, नीतिगत र व्यवहारिक पक्षको अध्ययन भइरहेको जानकारी…