काठमाडौँ । अभिनेत्री रविना टन्डन नयाँ विवादमा परेकी छन् । रविनाले गए राति रक्सीको नशामा एक वृद्धालाई कुटपिट गरेको आरोप लागेको छ । मुम्बईको बान्द्रास्थित रिजवी ल कलेजनजिकै रविनाको कारले एक महिलालाई सामान्य ठक्कर दिएपछि सुरू भएको विवाद बढेको थियो । सो घटनामा रविनाका चालकसँग महिलाका परिवारका सदस्यहरूसँग झगडा गर्न थालेपछि रविना पनि कारबाट ओर्लेर…