काठमाडौँ । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा आगामी बुधबारदेखि वर्षाको गतिविधि बढ्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि भने देशका विभिन्न स्थानमा हुरीसहित ठूलो वर्षा हुने सम्भावना छ । महाशाखाले सोमबार विशेष मौसमी बुलेटिन जारी गर्दै असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन,…