काठमाडौँमा वायु प्रदूषण बढ्यो : एक्युआई

काठमाडौँ : काठमाडौं उपत्यकामा वायु प्रदूषण पुनः बढ्दै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ । केही दिनअघि वर्षासँगै सुधार देखिएको वायु गुणस्तर फेरि अचानक खस्किएको हो । वायु गुणस्तर सूचकाङ्क (एक्युआई) अनुसार मंगलबार दिउँसो करिब ९२ रहेको सूचक आज बिहान ११ बजेसम्म बढेर २४७ पुगेको छ, जुन ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ। यस स्तरले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर…