ग्यास खरिद गर्न पनि परिचयपत्र बोकेर लाइन बस्नुपर्ने ? : ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ग्यास खरिदका लागि समेत राष्ट्रिय परिचयपत्र वा नागरिकता अनिवार्य गरिएको भन्दै सरकारको आलोचना गरेका छन् । आज काठमाडौंका पाँच स्थानबाट ग्यास बिक्री भइरहे पनि ग्यास लिनका लागि समेत परिचयपत्र बोकेर लाइन बस्नुपर्ने अवस्था आएको बताएका छन् । उनले भनेका छन्, ‘ग्यास किन्न पनि…