विमान विद्रोहले देखाएको नेपाली कांग्रेस

दुर्गा सुवेदीको नाम अढाई दशक अघिनै सुनेको हुँ मैले। २०५१ सालको चुनावताका तत्कालिन वहालवाला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला विरुद्ध उम्मेदवारी दिएपछि उनको चर्चा ज्यादा सुनिएको थियो । मोरङ क्षेत्र नं. १ बाट कोइराला विरुद्ध उम्मेदवारी दिएर एकहजार चानचुन मत पाएका थिए सुवेदीले । जतिखेर कोइरालासँग पौठेजोरी खेल्नु पहाडसम्म कुमले जोरी खोज्नुजस्तै थियो ।  म जन्मिएकै वर्ष…