आखिर यो शरीर! रैछ एकै मुठी शासमा..!! प्रकृति पनि के रमायो होला खै विनाशमा..!! यो समय आमा र प्रियाका लागि कस्टकर छ, मुटुका टुक्राहरु के गर्दै होलान? प्रवाशमा ..!! राजा न प्रजा समयले-सबलाई कैदी बनायो, तै छाड्दैनन् मानिस पिजॅडाको चरी आकाशमा..!! प्रकृति र विज्ञानको घमाशान युद्द चलिरहेछ, डर-कतै प्रकृतिले शास नफेरिदेला यो…