झुपडी उतै छुटे पनि खोपडी छोड्न सकिएन I ढुङ्ग्रो बाँइ्गीयो तर सुध्रने लक्षण देखिएन ॥ विकाउन र बिक्न मै कान्छाका सपना बिके I बरु कपाल फूलेर फेरियो गिद्दी फेर्न सकिएन ॥ हिड्न त कान्छो सियो हिडेकै बाटो हिडेको हो I आँखिर धागो न परयो पाईला मेटेको बुझ्न सकिएन ॥ कान्छो मात्तियो आजकल…