उहिले यो मानब बस्तीमा छिमेकी भन्ने हुन्थ्यो एक अर्कामा नुन मागे नुन दिन्थे पिठो सकियो पिठो दिन्थे चामल सकियो चालम दिन्थे सत्यनारायणको पुजा हुन्थ्यो गाउँ भरि प्रसाद बाँडीन्थ्यो प्यास लागि पानि माग्दा मोही दहि दिन्थे बटुवाको लागि चौतारोमा चिसो पानि राखिन्थ्यो दुखमा आँशु र सुखमा हाँसो साट्ने गर्थे मनमा बिस्वासको पहाड हुन्थ्यो घर छोडी कतै…