बेरुत । सिरियाली सहर अलेपोमा अवस्थित एक सुरक्षा जाँच चौकीमा त्यहाँका विद्रोहीले गरेको आक्रमणमा परी कम्तीमा पनि २१ जना विद्रोही मारिएका छन् । प्राप्त पछिल्लो समाचारअनुसार यसरी मारिनेमा २१ जना विद्रोही र नौ जना सैनिक पनि परेका छन् । अलेपोको सो सुरक्षा जाँच चौकीमा विद्रोहीले बिहीबार राति आक्रमण गरेका थिए । सो आक्रमणमा परी…