जेनेभा (स्विट्जरल्याण्ड) । विश्वका रहेक दश जनामध्ये नौ जनाले अस्वच्छ स्वास लिने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्गलबार जनाएको छ । सो सङ्गठनले यस प्रदूषणका विरुद्धमा नाटकीयरुपमा काम गर्न पनि सबैलाई आह्वान गरेको छ । प्रदूषित स्वासप्रश्वासकै कारण विश्वमा हरेक वर्ष ६० लाख व्यक्तिको मृत्यु हुने गरेको सो संस्थाको तथ्याङ्क रहेको छ । …