एनआरएन अमेरिकाको निर्वाचन स्थगित गर्न अदालतको आदेश

हिमालयखबर संबाददाता टेक्सस(अमेरिका)- यही अगष्ट ११ र १२ मा हुने भनिएको  एनआरएन अमेरिकाको निर्वाचन अन्तत रोकिने भएको छ । अध्यक्षका एक जना बलीया प्रत्याशी गौरी  जोशीको उम्मेदवारीका विषयलाई लिएर विवादमा पर्दै आएको एनआरएन अमेरिकाको निर्वाचन प्रक्रिया  रोक्न टेनीसी अदालतले आज अन्तरिम आदेश जारी गरेको सम्बद्ध स्रोतले हिमालय खबरलाई जनाएको छ ।   एनआरएन अमेरिकाको विधान र एनआरएन अन्तर्राष्टिय…