हिमालयखवर संवाददाता न्युयोर्क (अमेरिका)- एनआरएन अमेरिका निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्ने समय एक दिनपर सारेको छ । बुधवार सूचना निकालेर निर्वाचन समितिले सुचीमा नपर्नेलाई किन नपरेको हो भन्ने जानकारी व्यक्तिगत रूपमा पठाउनका लागि एक दिन समय थप गरेको निर्वाचन समितिले जनाएको छ । केही समान्य प्राविधिक पक्ष मिलाउनु परेकाले उम्मेदवारको सूची निकाल्ने समय…