हिमालयखबर संवाददाता- काठमाडौँ - गैरआवासीय नेपाली संघ एनआरएनएको आठौँ विश्व सम्मेलन चुनावमय भएको छ । १४ अक्टोबरदेखि काठमाडौँको हायात रिजेन्सी होटलमा जारी सम्मेलनमा विषयगत प्रस्तुति र छलफलमा भन्दा धेरैको ध्यान आगामी नेतृत्वको निर्वाचनमै केन्द्रित भएको छ । एनआरएनएको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन हुँदैछ । आगामी सन् २०१७-१९ को अध्यक्ष पदका लागि भवन भट्ट, जमुना घले…