अमेरिका- गैर आवसिय नेपाली संघ (एनआरएनए)ले भरतपुर महानगरपालीसंग समन्वयमा क्षेत्रीय रक्त संचार केन्द्रलाई रक्त संकलन बस हस्तान्तरण गरेको छ । यो बस मार्फत रगत संकलन गर्ने, संकलित रगत रक्त संचार केन्द्रमा पुर्याउने, तत्काल रगत चाहिएको स्थानमा संकरण र वितरण जस्ता काम गर्न सकिन्छ । नेपालमा यस्तो रगत संकलन गर्ने बस शुरु गरिएको पहिलो पटक हो…