मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

ए.एन.ए. अध्यक्ष विजयराज भट्टराईले प्रकाशित गरे एनआरएनए अमेरिकाका सम्पूर्ण १७,७१० सदस्यहरुको नामावली

ए.एन.ए. अध्यक्ष विजयराज भट्टराईले प्रकाशित गरे एनआरएनए अमेरिकाका सम्पूर्ण १७,७१० सदस्यहरुको नामावली


शेयर गर्नुहोस:

31k
Shares

  • change font
  • change font
  • change font

अमेरिका – एनआरएनए अमेरिकाको आगामी निर्वाचनको निमित्त मताधिकार सहितको सदस्यता बन्ने अवधि फेबुररी १५ राती ११:५९ पूर्वीय समय अनुसार सकिएको छ।  एनआरएनए अमेरिकाको वेबसाइटमा प्रकाशित भए अनुसार साधारण सदस्य १५,५८०  र आजीवन सदस्य २,१३०  गरि जम्मा १७,७१० सदस्यहरु बन्नुभएको छ। डिटेलको लागि तल देखाईएको ग्राफ हेर्नुहोला। “तपाई जो सुकै व्यक्ति तथा पत्र-पत्रिकाले यो चार्ट साभार गर्न सक्नुहुनेछ तर श्रोत खुलाउनुहुन अनुरोध गर्दछु” हिमालय खबर संग कुरा गर्दै भट्टराईले भने । 
 
सवैभन्दा बढी सदस्यहरु भएको राज्य यसपटक पनि टेक्सास रहेको छ।  यो तथ्य डिटेल चार्टमा पनि हेर्न सकिन्छ। ५० वटै राज्यहरुबाट सदस्यता लिइएको छ। 
 
गत वर्षा पनि यो नामावली विजयराज भट्टराइले नै  एनआरएनए अमेरिकाले भन्दा राम्रोसंग प्रकाशित गरेका थिए। सम्पूर्ण १७,७१० सदस्यहरुको विवरण पहिलो राज्य अनुसार अनि त्यसपछि मान्छेको नाम अनुसार अल्फाबेटिक अर्डरमा प्रकाशित गरिएको छ साथै ५० वटै राज्यको अल्फाबेटिकल अर्डरमा प्रकाशित गरिएको छ।

शेयर गर्नुहोस:

31k
Shares